५१ औं नेपाल रेडक्रस दिवस सम्पन्न
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले नेपाल रेडक्रस दिवसको अवसरमा भाद्र १९ गते विभिन्न कार्यक्रम सञ्चालन गरी मनायको छ । “मानवीय सेवाका ५० बर्ष – समुदाय संग अझ नजिक” भन्ने मूल नाराका साथ ५१औं नेपाल रेडक्रस दिवस मनाउने सन्दर्भमा यस वर्ष सिन्धुपाल्चोक जिल्ला शाखा अन्तरगत १७ वटा उपशाखा र जिल्ला शाखाले एउटै समयमा एकै प्रकृतिको कार्यक्रमहरु अनिवार्य र अन्य थप कार्यक्रम समेत गरी विश्व रेडक्रस दिवस मनाइएको छ ।
दिवसको शुभारम्भमा प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोखरेल ज्यू प्रहरी नायव उपरीक्षक,जिल्ला शाखा सभापती,मन्त्री,कार्यसमिति, उपशाखाका प्रतिनिधि, रेडक्रस सर्कलका विद्यार्थी, अतिथि लगायत स्थानीय समाजसेवी रेडक्रसकर्मीहरुबाट “मानवीय सेवाका ५० बर्ष–समुदाय संग अझ नजिक” भन्ने दिवस नारा सहित चौतारा पुरानो बजार देखि टुडिखेलसम्म व्याच वितरण तथा ¥याली सहित बजार परिक्रमा भाद्र १९ गते बिहान ७ः३०–८ः३० बजे सम्पन्न गरियो । सदरमुकामको साथै जिल्लाका १७ वटा उपशाखाले आफ्नो कार्य क्षेत्रको स्थानीय बजारमा ¥याली तथा दिवस ब्याच बितरण गरियको छ । भने एकै साथ सवै उपशाखामा नै रेडक्रस संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा माल्यार्पण तथा रेडक्रस प्रवचन संचालन गरियो । दिवसको अवसरमा विहान ६ः०० बजे चौतारा सदरमुकाम मा रहेको वृद्धाश्रममा रहँदै आयका १० जना वृद्धा वृद्धको आँखा परिक्षण गरीयको छ । आँखा परीक्षण गरीयाका वृद्धा वृद्ध मध्य दुई जनाको मोतिया विन्दुको शल्लेक्रिया गर्नु पर्ने देखियको छ त्यस्तै एक जनाको आँखाको परेलाको शल्लेक्रिया गर्नु पर्ने पाइयको छ भने दुई जनालाई भने जिल्लामानै निःशुल्क चस्मा वितरण गरीयको छ । र आँखा परीक्षण गरेका सम्पुर्ण बृद्धा वृद्धाहरुलाई आँखामा राख्ने औषधी वितरण गरीयको छ । आँखा परीक्षणका लागी सिन्धु सामुदायिक आखा केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
रेडक्रस स्थापनाको सन्र्दभ,नेपाल रेडक्रस सोसाइटी र जिल्ला शाखाको समेत प्रचार–प्रसार हुने भयकाले जिल्ला बाट प्रशारण भैइ रहेको रेडियो शुनकोशी १०५.६ मा विहान ६ः३० देखि ७ः०० सम्म सभापति ज्यू बाट मन्तव्य प्रशारण गरीयो । ¥याली पछि जिल्ला शाखा भवन चौतारामा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी ज्यू द्धारा रेडक्रस झण्डाको झण्डात्तोलन गर्ने र मन्तव्य राख्ने कार्यसम्पन्न भयको छ । कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल रेक्रस भनेको मानविय सेवामा अग्र पङतिमा रहेको संस्था भयकाले यसले विपदको समयमा आफ्नो क्षमताले भ्याय सम्म काम गरेको र आफुलाई संदैव अवल रुपमा राख्ने गरेको पाइन्छ । औपचारिक कार्यक्रममा जिल्ला शाखा सभापती राजेन्द्रमान ताल्चाभडेल , मन्त्री कमलचरण कक्षपती लगायतले रेडक्रसका संस्थापकको योगदान तथा यसको विश्वव्यापकताको बारेमा तथा रेडक्रसले मानीवय सेवा कार्यको नियमितिताको सन्दर्भमा मन्तव्य राख्नुभयको थियो । औपचारीक कार्यक्रम पछी चौतारा अष्पतालमा रहेका २२ जना बिरामिहरुलाई फलफुल वितरण गरीयको छ ।

No comments:
Post a Comment