Saturday, September 14, 2013

                                   प्राथमिक उपचार दिवसमा विविध कार्यक्तम
शनिवार चौताराको सडकमा हिँडि रहदा मेरो आँखा यकासि एकजना र्भखरै लडिरहेको व्यक्तिमा प¥यो मैले यसो उठाउन खोज्दा एकजना स्थानियले भन्न्नु भयो योत दुघटना भयको हो । महिले सहयोग गर्नं खोज्दै गर्दा रेडक्रसको चिन्न भयको एप्रोन लगायका ५÷६ जनाको टोलि त्याहाँ आइपुग्योर विरामिको आफन्त संग कुरा गर्दै सहयोग गर्न थाल्यो महिले सहयोगको क्रममा हेर्दा निकै ठुलो घाउँ लागेको र खुटा बाट हडिनै बाहिर आयको देखिन्थ्यो केहि वेरमानै मानिसले त्यो घटना स्थललाई घिरिसकेका थिय । रेडक्रस टोलिले काम गदै गर्दा प्रहरि र ट्राफिको एक टोलि आयर सवै आतियका स्थानिय लाई भनि रहेको थियो यो प्राथमिक उपचार दिवसको अवसरमा आयोजना गरीयको प्राथमिक उपचार सम्वन्धि उपचार हो । भने पछि पो मअ.लाई थाहाँ भयो कि त्यहाँ प्राथमिक उपचार प्रर्द शनि भइ रहेको छ ।यो कार्यक्रम सिन्धुपाल्चोक रेडक्रसले विश्व प्राथमिक उपचार दिवसको अवसरमा आयोजना गरेको प्राथमिक उपचार प्रर्द शनिको हो । सोसाइटीले दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारामा प्रर्दशानि,व्याजवितरण,जानकारी मुलक पर्चा वि
सोसाइटीले आफ्नो स्थापना देखिनै प्राथमिक उपचार सेवा प्रदान गर्दै आयको थियो । भने प्राथमिक उपचार दिवस भने सन् २००३ देखि मनाउँदै आयको छ । सोहि क्रममा यष बर्ष पनि “प्राथमिक उपचार र सडक सुरक्षा” भन्ने मुल नाराका साथ दिवस सम्पनन गरेको छ । सोसाइटीले सिन्धुपाल्चोक जिल्लाको हकमा प्राथमिक उपचार र सडक सुरक्षा सम्वन्धि एक चार बर्षिय कार्ययोजना समेत वनाई आफ्नो कार्यक्रमलाई अगाडी बडाउँन लागेको रेडक्रसका कार्यलय प्रमुख तथा प्रँथमिक उपचार टिम लिडर राजकुमार लम्सालले वताय ।

                                            प्राथमिक उपचार दिवसमा विविध कार्यक्तम

 हिजो् विश्व प्राथमिक उपचार दिवस कार्यक्रम गरी मनाइयको छ । दिवसको अवसरमा  नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सम्वन्धि प्रर्दशिनि,जानकारी मुलक व्याज वितरण र हाते लिफलेटहरु वितरण गरेको हो  ।
सोसाइटीले जिल्लामा हुँदै आयको सडक र्दुघटना र त्यसवाट हुने गरेको मानविय क्षतिलाई  कम गर्नका लागी चेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरीयको हो । सोसाइटीले यस बर्षको प्राथमिक उपचार दिवसको नारा “प्राथमिक उपचार र सडक सुरक्षा” भन्ने मुल नारा राखेको थियो ।
सोसाइटीले आफ्नो स्थापनाको समय देखिनै प्राथमिक उपचार सेवा प्रदान गर्दै आयको छ । भने सन् २००३ देखि प्राथमिक उपचारक र प्रशिक्षकहरुको मनोवललाई उच्च राख्नका लागी र प्रचार प्रसारका समेत म्धय नजर गरी प्रत्यक बर्षको सेप्टेम्वर महिनाको दोस्रो शनिबार यो दिवस मनाउदै आयको हो । दिसरका अवसरमा सोसाइटीले विभिन्न प्राथमिक उपचार सम्वन्धि क्रियाकलापहरु संञ्चालन गर्दै आयको छ ।




तरण गरी मनायको छ ।

No comments:

Post a Comment