Tuesday, September 10, 2013

                          सिन्धुपाल्चोकका छुटा छुटै घटनामा पाँचको मृत्यू
सिन्धुपाल्चोकमा गय राती भयका छुटा–छुटै घटनामा परी ५ जनाको मृत्यु भयको छ । धुस्कुन गाविस वडा नं ६ निगले भन्ने ठाउँमा गयराती गयको पहीरोमा परी दुई जनाको मृत्यू भयको छ । मृत्यू हुनेमा ७७ बर्षिय मानबहादुर बोहोरा र उकि नातिनि ७ बर्षिय इषा बोहोरा को गोठमा सुतीरहेको अवस्थामा पहीरोमा परी मृत्यू भयको हो ।
त्यसै गरी तिज मनायर घोरथली बाटा घर फर्किदै गर्दा चोकटी मा तिन जना सुशकोशि नदीले बगायर मृत्यू भयको छ । मृत्यू हुनेमा चोकटी ४ कि धनमाया थामी,उनकि छोरी बर्ष ७ कि लक्षमी थामि र अर्को एजनाको भने नाम खुल्न सकेको छैन ।

No comments:

Post a Comment