अभिमुखि करण कार्यक्रम सम्पन्न
मधुमेह रोग सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक,तिलगंगा आखा प्रतिष्ठान र सिन्धुसामुदायिक आँखा केन्द्रको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मधुमेह रोगको असर र मधुमेहले आँखाको पर्दामा पार्ने असर बारेमा छलफल गरीयाको थियो । अभिमुखिकरणमा मेलम्चि आसपासमा १२ गाविसमा ४६ जना स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहजकर्ताको रुपमा तिलगंगा आखाँ प्रतिष्ठानका बल बहादुर क्षेत्रि, सिन्धुसामुदायिक आँखा केन्द्रका इन्चार्ज फुलराज शर्मा लगायतले सहजिकरण गर्नुभएको थिायो ।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सञ्चालन गर्दै आयको छ । कार्यक्रम अन्तरगत सन् २०१३ देखि २०१५ सम्मका लागि मधुमेहले आँखाको पर्दामा पार्ने असरका बारेमा कार्यक्रम सञ्चालन गरीरहेको सोसाइटी का मन्त्री कमलचरण कक्षपतीले वताउनुभयो । कार्यक्रम अन्तरगत जिल्लाका ७६ जना मधुमेहका रोगिहरुको आँखाको फोटो खिच्ने कार्य सम्पन्न भएको छ । यस कार्यक्रम अन्तरगत जिल्लामा रहेका मधुमेहका रोगीको आँखाको पदाको फोटो खिच्ने र स्वास्थ्य कर्मिहरुलाई मधुमेह र यस आँखाको पर्दामा पार्न असरका बारेमा तालिम तथा अभिमुखिकरण कार्यक्रम रहेको छ ।
सोसाइटी सिन्धुपाल्चोकले तिलगंगा आँखा प्रतिष्ठान संगको सहकार्यमा सन् २००४ देखि आखा कार्यक्रम सञ्चालन गर्दै आयको सोसाइटी जिल्ला शाखाका कार्यलय प्रमुख राजकुमार लम्सालले तताउनु भयो ।

No comments:
Post a Comment